Tuesday, August 11, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जेनजीको प्रदर्शनमा आक्रमण, असईसहित दुई प्रहरीले ज्यान गुमाए

चराचर खबर by चराचर खबर
September 10, 2025
in समाचार
0
जेनजीको प्रदर्शनमा आक्रमण, असईसहित दुई प्रहरीले ज्यान गुमाए
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा काठमाडौंको महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको छ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृत्यु हुनेमा एक असई र अर्का एक प्रहरी रहेको पुष्टि गरेका छन् ।

उनका अनुसार अन्य स्थानमा कति प्रहरीको मृत्यु वा घाइते भएका छन् भन्नेबारे यकिन विवरण अहिलेसम्म आइसकेको छैन । ‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, केहीको अवस्थाबारे पत्ता नलागी भन्न मिल्ने अवस्था छैन’, प्रवक्ता घिमिरेले बताए ।

 

Previous Post

‘जेन जी’ आन्दोलन : कम्तीमा ७ जनाको ज्यान गयो, कैयौं घाइते

Next Post

कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

चराचर खबर

चराचर खबर

Next Post
कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l