Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

इजरायली सेना फर्किएपछि गाजामा हमास र अर्को विद्राेही समूह दुग्मुशबीच झडप, २७ जनाको ज्यान गयो

चराचर खबर by चराचर खबर
October 13, 2025
in समाचार
0
इजरायली सेना फर्किएपछि गाजामा हमास र अर्को विद्राेही समूह दुग्मुशबीच झडप, २७ जनाको ज्यान गयो
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

असोज २७, २०८२ – गाजाबाट इजरायली सेना फिर्ता भएपछि त्यहाँ शासन गरिरहेको हमास र अर्काे विद्रोही समूह दुग्मुश घरानाका लडाकूबीच झडप हुन थालेको छ ।

इजरायली सेना फर्किएपछि दुग्मुशले पनि त्यहाँको सत्ता कब्जा गर्ने प्रयास गरेको भन्दै हमासले आफ्ना लडाकू परिचालन गरेको छ । त्यही क्रममा दुई सङ्गठनबीच झडप हुँदा कम्तीमा २७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायली सैन्य कारबाही अन्त्य भएपछि गाजामा भएको यो सबैभन्दा ठूलो आन्तरिक हिंसात्मक झडप हो । गाजा शहरको जोर्डनियन अस्पताल नजिक नकाबधारी हमास लडाकू र दुग्मुश घरानाका लडाकूबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये ८ जना हमासले परिचालन गरेका लडाकू छन् । हमासद्वारा सञ्चालित गृह मन्त्रालयले गाजामा शान्ति पुनर्स्थापना गर्न प्रयास गरिरहेको बताएको छ ।

Previous Post

ट्रम्पलाई सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने इजरायलको घोषणा

Next Post

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

चराचर खबर

चराचर खबर

Next Post
मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l