Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

एमालेले चक्र मिलनलाई गोरखा २बाट प्रतिनिधी सभाको उम्मेदवारमा सिफारिस

चराचर खबर by चराचर खबर
January 2, 2026
in राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
एमालेले चक्र मिलनलाई गोरखा २बाट प्रतिनिधी सभाको उम्मेदवारमा सिफारिस
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेले गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन)लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। उनी आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङ हुन्। गुरुङले निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताएका छन् ¹।

गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै गोरखाका युवा नेता प्रविण अधिकारीले भने, ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ।’

एमालेको सिफारिसमा परेका गुरुङ भने विवादै विवादले घेरिएका पात्र हुन्। उनी पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन्।

Previous Post

बारा प्रहरीको हतियार तस्कर लिएर फरार

Next Post

चुनाव लड्ने क्षेत्र मै प्रचण्ड अन्योल

चराचर खबर

चराचर खबर

Next Post
चुनाव लड्ने क्षेत्र मै प्रचण्ड अन्योल

चुनाव लड्ने क्षेत्र मै प्रचण्ड अन्योल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l