Sunday, September 13, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगन्जमा सनसनी: महिला र तीन युवा द्वारा हत्या प्रयास, चार जना पक्राउ

चराचर खबर by चराचर खबर
April 12, 2026
in राजनीति, समाचार, समाज
0
वीरगन्जमा सनसनी: महिला र तीन युवा द्वारा हत्या प्रयास, चार जना पक्राउ
85
SHARES
773
VIEWS
Share on FacebookShare on Twitter

🚨 वीरगन्जमा सनसनी: महिला र तीन युवा द्वारा हत्या प्रयास, चार जना पक्राउ

वीरगन्ज महानगरपालिका–९ मा डेरा गरी बस्ने एक महिलाले तीन पुरुषको सहयोगमा महिला द्वारा  हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ। आइतबार दिउँसो भएको विवादपछि उनीहरूले फलामको रड प्रयोग गरी साङ्घातिक आक्रमण गरेका थिए।

घटनालाई लुकाउन कोठाभित्र ठूलो स्वरमा गीत बजाइएको भए पनि शंका लागेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर महिला सहीत तीन पुरुषलाई घटनास्थलबाटै पक्राउ गरेको छ।

पक्राउ परेका एक व्यक्तिसँग ‘प्रहरी परिचयपत्र’ समेत फेला परेको छ, तर त्यो नक्कली वा वास्तविक भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका घाइतेको नारायणी अस्पताल मा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Previous Post

पर्साका नाकामा प्रहरीको कडाइ: तस्कर भागाभाग, सञ्जाल भत्काउने अभियान तीव्र

Next Post

लोभको जालमा परेका सर्वसाधारण: तस्करी गिरोहको नयाँ रणनीति उजागर

चराचर खबर

चराचर खबर

Next Post
लोभको जालमा परेका सर्वसाधारण: तस्करी गिरोहको नयाँ रणनीति उजागर

लोभको जालमा परेका सर्वसाधारण: तस्करी गिरोहको नयाँ रणनीति उजागर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l