Wednesday, October 21, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

आफ्नै परिवारसँग दसैँको टीका लगाउँदै बाढीपीडितलाई सहयोग गर्दै ऋषि धमला

चराचर खबर by चराचर खबर
October 21, 2026
in समाचार
0
आफ्नै परिवारसँग दसैँको टीका लगाउँदै बाढीपीडितलाई सहयोग गर्दै ऋषि धमला
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

आफ्नै परिवारसँग दसैँको टीका लगाउँदै बाढीपीडितलाई सहयोग गर्दै ऋषि धमला

नुवाकोट/धादिङ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले आफ्नै घरपरिवारसँग दसैँको टीका लगाएर आशीर्वाद ग्रहण गर्दै बाढीपहिरोबाट प्रभावित परिवारको खुसीमा समेत साथ दिएका छन्।

आफ्नो परिवारसँग दसैँ मनाउँदै पनि अध्यक्ष धमलाले नुवाकोट र धादिङका विभिन्न स्थानमा पुगेर बाढीपीडित परिवारलाई नगद रकम, खसी तथा खाद्यान्न सहयोग गरेका हुन्।

दसैँ आफ्नो परिवारमा मात्रै सीमित नराखी विपत्तिमा परेका परिवारले पनि खुसीका साथ चाडपर्व मनाउन सकून् भन्ने उद्देश्यले उनले सहयोग गरेका छन्।

आफूले टीका लगाउँदै, अरूको घरमा पनि दसैँको खुसी पुर्‍याउँदै—ऋषि धमलाको मानवीय पहल।

Previous Post

वीरगञ्जकी बेटी प्रचु सेढाईको उपमेयरमा चर्चा, CA अध्ययन र MBS को शैक्षिक पृष्ठभूमि

चराचर खबर

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l