Saturday, August 1, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

अशोक राई र राजेन्द्र महतोबीच कार्यगत एकताका लागि हस्ताक्षर

चराचर खबर by चराचर खबर
August 14, 2025
in राजनीति, समाचार, सम–सामयिक
0
अशोक राई र राजेन्द्र महतोबीच कार्यगत एकताका लागि हस्ताक्षर
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 साउन २९ – अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

बिहीबार नयाँ बानेश्वरमा दुवै दलका नेताहरूले कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । दुवै पार्टीले अब मिलेर काम गर्ने सहमति गरेसँगै चाँडै नै उनीहरूबीच पार्टी एकीकरण हुने पनि बताइएको छ। यो कदमलाई मधेश प्रदेशको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

जनता समाजवादी पार्टीस् अशोक राई नेतृत्वको यो दल हालै पार्टी विभाजनपछि गठन भएको हो। राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल पनि विगतमा विभाजन भएको थियो।

Previous Post

दीपसन एण्ड सानवी ज्वेलर्समा प्रहरीको छापा,प्रहरीको यस्तो छापा गैरकानुनी भएको भन्दै आपत्ति

Next Post

वडाध्यक्षको संरक्षणमा सेवाग्राहीमाथि आर्थिक शोषण

चराचर खबर

चराचर खबर

Next Post
वडाध्यक्षको संरक्षणमा सेवाग्राहीमाथि आर्थिक शोषण

वडाध्यक्षको संरक्षणमा सेवाग्राहीमाथि आर्थिक शोषण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l