Thursday, August 6, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

राज्यव्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते

चराचर खबर by चराचर खबर
August 25, 2025
in राजनीति, समाचार, सूचना/प्रविधि
0
राज्यव्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भदौ ९ – प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका निम्ति सोमबार निर्वाचन तालिका प्रकाशन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले यही भदौ ११ गते निर्वाचन हुने सूचना प्रकाशन गरेका हुन् ।

प्रतिनिधिसभा नियमावली १७६ को उपनियम १ बमोजिम सभामुख देवराज घिमिरेले निर्वाचनको मिति तोकेका सूचनमा जनाएकाे छ ।

गएकाे साउन २७ गते समिति सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएका थिए । खतिवडा नेपाली कांग्रेसका सांसद हुन् । निजामती विधेयकमा ‘कुलिङ अफ पिरिड’को व्यवस्था खण्डित हुनुमा सभापति ‘नैतिक जिम्मेवार’ रहेको छानबिन समितिको प्रतिवेदनसँगै उनले राजीनामा दिएका थिए । समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र चुनाव गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था छ ।

Previous Post

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

Next Post

रवि लामिछाने फेरि उच्चमा पुगे, जमानत छाेड्न सरकारसँग पत्नी नीकिताको माग

चराचर खबर

चराचर खबर

Next Post
रवि लामिछाने फेरि उच्चमा पुगे, जमानत छाेड्न सरकारसँग पत्नी नीकिताको माग

रवि लामिछाने फेरि उच्चमा पुगे, जमानत छाेड्न सरकारसँग पत्नी नीकिताको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l