Tuesday, August 11, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने, सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको सपथ

चराचर खबर by चराचर खबर
September 12, 2025
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने, सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको सपथ
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

भदौ २७ – देशले नयाँ राजनीतिक मोड लिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्रै प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । यो निर्णयसँगै अब देशले नयाँ जनादेशका लागि बाटो तय गरेको छ। प्रधानमन्त्री कार्कीको मुख्य जिम्मेवारी नै आगामी फागुन महिनाभित्र निष्पक्ष र शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु हुनेछ। यस कदमलाई नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ।

नयाँ सरकार गठन र निर्वाचनको तयारीले देशमा राजनीतिक स्थिरता र जनअपेक्षालाई सम्बोधन गर्ने विश्वास लिइएको छ।

Previous Post

Next Post

नव नियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

चराचर खबर

चराचर खबर

Next Post
नव नियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

नव नियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l