Tuesday, August 11, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचन : गृहमन्त्री अर्याल

चराचर खबर by चराचर खबर
September 18, 2025
in समाचार
0
अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचन : गृहमन्त्री अर्याल

????????? ?????????? ?????? ????????, ?? ???? ????????? ???, ?????, ????? ??? ?????? ????????????? ???????? ?????? ?????? ??????????? ?? ???????????? ??????? ??????????? ? ??????? ????? ?????÷???? ????????? ????????????? ??? ????????, ?? ???? ?????????? ????????? ????? ?????? ?????????? ????????, ??????????? ?????? ????? ???????? ????????? ??????????? ???????? ????, ?????, ??????? ??? ??????, ????? ????????? ??? ??????? ??? ???? ???????????? ?????? ????? ? ???, ?????, ????? ??? ?????? ????????????? ???????? ????????? ?? ??? ?????????? ??? ??????????? ? ????? ???????????? ????????????? ????, ????????????? ?????? ??????, ??????????????? ????????? ???? ????, ?????????????? ??????? ???????????? ?????????? ? ??????? ??????? ??????????

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय निर्वाचन गराउनु रहेको स्पष्ट पारेका छन् ।

बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री अर्यालले निर्वाचन गराउन नसके वर्तमान सरकार असफल हुने उल्लेख गर्दै असफलताको धब्बा नबोक्ने बताए । निर्वाचनप्रति विभिन्न किसिमका शंका नगर्न पनि आग्रह गरे । उनले निर्वाचनको म्याण्डेट लिएर नेतृत्वमा आएको सरकार भएकाले निर्वाचनमा नै अर्जुनदृष्टि राखेर काम गरिरहेको बताए । निर्वाचनमा जेनजी  समूह नै सहभागी हुन नपाउने पो हो कि भन्ने स्थिति पैदा भएकाले निर्वाचनका लागि विद्यमान कानुनी बाधा हटाउन सरकारले अध्यादेश ल्याउने पनि स्पष्ट पारे ।

उनले स्वतन्त्र, स्वच्छ र भय रहित निर्वाचनका लागि निर्वाचन आयोग, मिडिया, नागरिक समाज, सम्बन्धित पक्ष, राजनीतिक दलहरुको सबैको साझा स्वीकारोक्ति र साझा सहमतिको आवश्यकता औँल्याए । उनले मितव्ययी ढंगबाट निर्वाचन सम्पन्न गर्न आवश्यक श्रोत, साधन र जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता पनि जनाए ।

Previous Post

सभामुख घिमिरेले भने– ‘संसद् विघटन नगरी समाधान खोज्न सकिन्थ्यो’

Next Post

जेनजीको मागः सरकारमा ५० प्रतिशत सहभागिता र संविधान संशोधनको चुनौती

चराचर खबर

चराचर खबर

Next Post
जेनजीको मागः सरकारमा ५० प्रतिशत सहभागिता र संविधान संशोधनको चुनौती

जेनजीको मागः सरकारमा ५० प्रतिशत सहभागिता र संविधान संशोधनको चुनौती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l