Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस

चराचर खबर by चराचर खबर
October 15, 2025
in समाचार
0
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशको मुख्यमन्त्रीमा दोस्रो दाबी पेस भएको छ। मधेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका कृष्णा यादवले पनि दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार बनाउन दाबी दर्ता भएको हो। प्रदेश प्रमुख कार्यालयका अनुसार कांग्रेस, नेकपा एमाले र जनमत पार्टीका ५७ जना सांसदको समर्थन रहेको छ।

प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो ४ बजेसम्म दाबी पेस गर्न समय दिएको छ। यसअघि साना ५ दलले सरकार बनाउन दाबी पेस गरेका थिए।

 

Previous Post

प्रदेश मुख्यमन्त्री पदमा लोसपाका सोनलको दाबी पेस

Next Post

महाभारत का ‘कर्णको निधन

चराचर खबर

चराचर खबर

Next Post
महाभारत का ‘कर्णको निधन

महाभारत का ‘कर्णको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l