Wednesday, August 5, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

चराचर खबर by चराचर खबर
November 3, 2025
in समाचार
0
नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षधर नेताहरुको भेला
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला भएका छन् । सोमबार मध्यान्हमा नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षधर नेताहरु भेला भएका हुन् ।

भेलामा कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरु छन् । अहिले ५४ प्रतिशत १४औँ महाधिवेशन सदस्यहरुले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

त्यस्तै संस्थापन पक्षधर नेताहरु भने वैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने र अहिले निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् । तर हस्ताक्षर कर्ताहरुले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् । बैठकमा वीरबहादुर बलायर, नगिना यादव, सीता गुरुङ लगायतका नेताहरु रहेका छन् ।  
Previous Post

वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए

Next Post

कतारको राजधानी दोहा पुगे राष्ट्रपति पौडेल

चराचर खबर

चराचर खबर

Next Post
कतारको राजधानी दोहा पुगे राष्ट्रपति पौडेल

कतारको राजधानी दोहा पुगे राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l