Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

भारतकाे नयाँ दिल्लीमा बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

चराचर खबर by चराचर खबर
November 10, 2025
in विश्व, समाचार
0
भारतकाे नयाँ दिल्लीमा बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक २४ – भारतको नयाँ दिल्लीस्थित लालकिल्ला मेट्राे स्टेशननजिकै बम बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मेट्राे स्टेशननजिकै पार्क गरिएको कारमा साँझ ६ बजेर ५५ मिनेटमा बम बिस्फोट भएको हो । बिस्फोटमा ८ जनाको मृत्यु भएको र दर्जनौं मानिस घाइते भएको अधिकारीलाई उद्धृत गर्दै द हिन्दूले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । बिस्फोटपछि आगलागी हुँदा दर्जनौं सवारीसाधनमा पनि क्षति पुगेका छन् ।

Previous Post

पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

Next Post

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

चराचर खबर

चराचर खबर

Next Post
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l