Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

दल दर्ताका लागि निर्वाचन आयोग पुग्यो एमाले

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको हो ।

चराचर खबर by चराचर खबर
November 25, 2025
in राजनीति, समाचार, सम–सामयिक, सूचना/प्रविधि
0
यो संविधान मिचुवा र हाहुको भरमा बनेको सरकार हो : ओली
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ९ –  फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको हो ।

एमालेको निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताका लागि आफूहरू आयोगमा पुगेको बताए । उनले भने, ‘प्रतिनिधिसभा निर्वाचनका लागि हामी दल दर्ता गर्न आएका छौं ।’

Previous Post

सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेल : “चुनावका बारेमा आशंका गर्ने कुनै ठाउँ छैन”

Next Post

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई पोखरेलको प्रस्ताव– अब अभिभावक बन्नुस्

चराचर खबर

चराचर खबर

Next Post
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई पोखरेलको प्रस्ताव– अब अभिभावक बन्नुस्

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई पोखरेलको प्रस्ताव– अब अभिभावक बन्नुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l