Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडको उत्पादन निर्यात

चराचर खबर by चराचर खबर
November 27, 2025
in समाचार
0
वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडको उत्पादन निर्यात
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको पहिलो चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएका छन् ।

गएको आर्थिक वर्षको त्यही अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार बितेको साउनदेखि कात्तिक मसान्तसम्ममा १७ अर्ब ३२ करोड रुपैयाँको भटमासको तेल र दुई अर्ब ६० करोड रुपैयाँ बराबरको फलफूलको जुस निर्यात भएको छ ।

Previous Post

कांग्रेसमा विशेष महाधिवेशन माग गर्नेहरू भन्छन्- हस्ताक्षरको अवमूल्यन नहोस्

Next Post

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको १८ औ वार्षिक साधारणसभा सम्पन्न

चराचर खबर

चराचर खबर

Next Post
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड  पर्साको १८ औ वार्षिक साधारणसभा सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको १८ औ वार्षिक साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l