Sunday, September 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

नील बाराही माविका शिक्षक र बिधार्थी सम्मान कार्यक्रम

चराचर खबर by चराचर खबर
January 1, 2026
in विचार, समाचार, समाज, सम–सामयिक, सरोकार
0
शिक्षक र बिधार्थी भब्य सम्मान कार्यक्रम
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

नील बाराही माविमा शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम
कालीमाटी १३,
२०८२—नील बाराही माविमा ३५ वर्ष शिक्षण सेवा पुरा गरी सेवा निवृत्त हुनुभएकी पूनम लालदास म्याम लाई सम्मान गरिएको छ। कार्यक्रममा विद्यालयमा कार्यरत रहँदाको समयमा नेपाल सरकारको अधिकृत पदमा नाम निकाल्न सफल शिक्षक भूषणदेव भट्ट सर र सुमित्रा बस्याल म्याम, तथा अन्य विद्यालयमा सरुवा हुनुभएका भिमसेन खड्का सर लाई पनि कदर स्वरूप सम्मान गरिएको थियो।
कार्यक्रममा SEE २०८१ का सफल विद्यार्थीहरूलाई बधाई र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रममा वि.व्य.स. अध्यक्ष पुष्पनारायण मानन्धर, प्रमुख अतिथि जयन्ती सत्याल म्याम (राष्ट्रिय परीक्षा बोर्ड सहसचिव), विद्यालय निरीक्षक लक्ष्मी पौडेल म्याम, अन्य शिक्षक र अभिभावकहरू उपस्थित थिए।
प्रधानाध्यापक डा. जानुका नेपाल र सम्पूर्ण विद्यालय परिवारले सम्मानित शिक्षक र विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन्।

Previous Post

जय लक्ष्मी बचत–ऋण सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

Next Post

के.पी .शेरे र प्रचण्डले फागुन २१को चुनावको लागि तालमेलमा जुटे

चराचर खबर

चराचर खबर

Next Post
के.पी .शेरे र प्रचण्डले  फागुन २१को चुनावको लागि तालमेलमा जुटे

के.पी .शेरे र प्रचण्डले फागुन २१को चुनावको लागि तालमेलमा जुटे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l