Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

सरकार र दुर्गा प्रसाईंबीच बार्ता

चराचर खबर by चराचर खबर
January 2, 2026
in मनोरञ्जन, राजनीति, विचार, समाचार, समाज, सरोकार, सूचना/प्रविधि
0
सरकार र दुर्गा प्रसाईंबीच बार्ता
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter
  1. दुर्गा प्रसाईं नेतृत्वको टोली र सरकारबीच सिंहदरबारमा औपचारिक भेटवार्ता भएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा आन्दोलनकारीले अघि सारेका प्रमुख माग र तिनको समाधानका उपायबारे गहिरो संवाद भएको हो। वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए ।

 

आन्दोलनकारीले मंसिर ६ गतेदेखि सुरु भएको अभियानले उठाउँदै आएका विषयहरू तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आर्थिक संकट, बैंक तथा वित्तीय संस्थासँग जोडिएका समस्याहरू, साथै सर्वसाधारणले भोगिरहेका दैनिकीका चुनौतीहरू छलफलको केन्द्रमा रहेको जनाइएको छ।

 

Previous Post

नाताबाद कृपाबाद प्रति आशिकाको ब्यङ्ग

Next Post

ईरान प्रदर्शनमा ३को मृत्यु १७घाईते

चराचर खबर

चराचर खबर

Next Post
ईरान प्रदर्शनमा ३को मृत्यु १७घाईते

ईरान प्रदर्शनमा ३को मृत्यु १७घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l