Saturday, August 1, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पारस र बालेन जनकपुरको एउटै होटलमा बसाईले राजनितिकमा तर्

चराचर खबर by चराचर खबर
January 18, 2026
in Uncategorized, अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, समाचार, समाज, सम–सामयिक
0
पारस र बालेन जनकपुरको एउटै होटलमा बसाईले राजनितिकमा तर्
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter
  • जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरधामको ‘मिथिला यात्री निवास’ नामक एउटै होटलमा बसेका छन्।
    आइतबार साँझ बालेन हवाईजहाजमार्फत जनकपुर आएका हुन् भने पारस शाह विराटनगर हुँदै जनकपुर पुगेका हुन्।
    स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानी शाह पनि सोही होटलमा बसेकी छिन्।
    बालेन सोमबार जनकपुरमा आयोजना हुने रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी हुन जनकपुर आएका हुन्।
    पूर्व राजपरिवारका सदस्यहरू भने निजी भ्रमणका क्रममा जनकपुर आएको बुझिएको छ।
    यो घटनालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चासो बढेको छ, यद्यपि दुवै पक्षबीच कुनै औपचारिक भेटघाट वा राजनीतिक छलफल भएको पुष्टि गरिएको छैन।
Previous Post

नारायणी रंगशालाको विकास तथा स्तरोन्नतिका लागि सरकारद्वारा बजेट विनियोजन

Next Post

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कारबाहीका लागि निर्वाचन आयोगको साइबर ब्युरोलाई आग्रह

चराचर खबर

चराचर खबर

Next Post
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कारबाहीका लागि निर्वाचन आयोगको साइबर ब्युरोलाई आग्रह

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कारबाहीका लागि निर्वाचन आयोगको साइबर ब्युरोलाई आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l