Friday, July 31, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पिपुल फर्स्ट पार्टीका उम्मेदवार हैदरको घरदैलो अभियान तीव्र

चराचर खबर by चराचर खबर
February 1, 2026
in राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
पिपुल फर्स्ट पार्टीका उम्मेदवार हैदरको घरदैलो अभियान तीव्र
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पिपुल फर्स्ट पार्टीका उम्मेदवार हैदरको घरदैलो अभियान तीव्र

वीरगन्ज, पर्सा । आसन्न निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नं. १ मा चुनावी माहोल झन् सक्रिय बन्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन्। यसै सिलसिलामा पिपुल फर्स्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जाबेद एकबाल हैदरले घरदैलो अभियानलाई निरन्तरता दिनुभएको छ।

आज उम्मेदवार हैदरले क्षेत्र नं. १ अन्तर्गतका वडा नं. १८ र २१ मा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्नुभयो। उनले जनताका समस्या सुन्दै आफ्नो पक्षमा मत दिन आग्रह गर्नुभएको थियो। “परिवर्तनका लागि मलाई चुन्नुस्” भन्ने नारासहित उनले मतदातासँग भलाकुसारी गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको छ।

Previous Post

प्रहरी संगठनका लागि ऐतिहासिक दिन : भगवानसरह सावित आईजीपी दानबहादुर कार्की

Next Post

आश्वासन धेरै, काम कम – रुङटाका प्रतिबद्धतामाथि स्थानीयको अविश्वास

चराचर खबर

चराचर खबर

Next Post
आश्वासन धेरै, काम कम – रुङटाका प्रतिबद्धतामाथि स्थानीयको अविश्वास

आश्वासन धेरै, काम कम – रुङटाका प्रतिबद्धतामाथि स्थानीयको अविश्वास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l