Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्सा–३ मा रुपेश पाण्डेको राजनीतिक साख संकटमा, मतदातामा गहिरो अविश्वास

चराचर खबर by चराचर खबर
February 11, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
पर्सा–३ मा रुपेश पाण्डेको राजनीतिक साख संकटमा, मतदातामा गहिरो अविश्वास
7
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

पर्सा–३ मा रुपेश पाण्डेको राजनीतिक साख संकटमा, मतदातामा गहिरो अविश्वास
पर्सा – नेकपा एमालेका तर्फबाट पर्सा क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डेमाथि स्थानीय मतदाताले भरोसा गर्न नसक्ने गम्भीर आरोप लगाएका छन्। लामो समयसम्म क्षेत्रमा निष्क्रिय रहेको, जनताका समस्यामा साथ नदिएको र चुनाव नजिकिँदा मात्रै देखापर्ने नेताका रूपमा उनी चिनिन थालेको स्थानीयको गुनासो छ।
पोखरिया तथा आसपासका गाउँका मतदाताले पाण्डे जनतासँग प्रत्यक्ष सम्पर्कमा नरहने, विकासका मुद्दामा ठोस भूमिका नखेल्ने र चुनावी बेला मात्र आश्वासन बाँड्ने प्रवृत्तिका नेता भएको आरोप लगाएका छन्। “हामीलाई भाषण होइन, काम गर्ने नेता चाहिएको हो,” एक स्थानीय मतदाताले आक्रोश पोख्दै भने।
यस्तै असन्तुष्टिका कारण पर्सा–३ मा एमालेको चुनावी अभियान कमजोर बन्दै गएको विश्लेषण गरिँदैछ। स्थानीयस्तरमा विश्वास गुमाउँदै गएका पाण्डेका लागि आगामी चुनाव सहज नहुने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

Previous Post

जनताको हित प्राथमिकतामा राख्दै सिए  चौरसियाको चुनावी प्रतिबद्धता – तर जनाधार कमजोर

Next Post

पर्सा–१ मा जाबेद इकबाल हैदरको घरदैलो अभियान तीव्र, स्थानीयबाट उत्साहजनक समर्थन

चराचर खबर

चराचर खबर

Next Post
पर्सा–१ मा जाबेद इकबाल हैदरको घरदैलो अभियान तीव्र, स्थानीयबाट उत्साहजनक समर्थन

पर्सा–१ मा जाबेद इकबाल हैदरको घरदैलो अभियान तीव्र, स्थानीयबाट उत्साहजनक समर्थन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l