Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पटक–पटक मुद्दा झेलेका पर्सा–१ का ‘CA’ अजय चौरसियामाथि झुटा आश्वासन बाँडेको जनताको आरोप

चराचर खबर by चराचर खबर
February 16, 2026
in राजनीति, समाचार, समाज
0
पटक–पटक मुद्दा झेलेका पर्सा–१ का ‘CA’ अजय चौरसियामाथि झुटा आश्वासन बाँडेको जनताको आरोप
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पटक–पटक मुद्दा झेलेका पर्सा–१ का ‘CA’ अजय चौरसियामाथि झुटा आश्वासन बाँडेको जनताको आरोप

पर्सा – पर्सा क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ‘CA’ अजय चौरसियामाथि मतदातालाई झुटा आश्वासन बाँड्दै आएको आरोप लागेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार अघिल्ला चुनावहरूमा गरेका विकाससम्बन्धी प्रतिबद्धता व्यवहारमा देखिन नसकेको गुनासो दोहोरिँदै आएको छ। पटक–पटक विभिन्न मुद्दा खेपेको पृष्ठभूमिका कारण उनको राजनीतिक विश्वसनीयतामाथि प्रश्न उठेको केही मतदाताको भनाइ छ।

यता, अजय चौरसिया पक्षले भने आफूविरुद्ध लगाइएका आरोपहरू राजनीतिक प्रेरित र आधारहीन भएको दाबी गरेको छ।

चुनाव नजिकिँदै जाँदा आरोप–प्रत्यारोपको राजनीति चुलिँदै गएको छ। अन्ततः मतदाताले काम, व्यवहार र विश्वासका आधारमा आफ्नो निर्णय दिने बताएका छन्।

Previous Post

बारा–३ मा रास्वपा उम्मेदवार ई. अरविन्द साहको घरदैलो तीव्र, एजेन्डामाथि प्रश्नसमेत

Next Post

अशोक टेमानीको वैदेशिक लगानी भित्र्याउने घोषणाप्रति विवाद: वीरगञ्जमा ठूला उद्योग खोल्ने दाबी

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l