Thursday, July 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्सामा अनेरास्ववियुको चुनावी विद्यार्थी भेला भव्य रूपमा सम्पन्न

चराचर खबर by चराचर खबर
February 28, 2026
in राजनीति, विचार, समाचार, समाज
0
पर्सामा अनेरास्ववियुको चुनावी विद्यार्थी भेला भव्य रूपमा सम्पन्न
3
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा अनेरास्ववियुको चुनावी विद्यार्थी भेला भव्य रूपमा सम्पन्न

पर्सामा आयोजित चुनावी विद्यार्थी भेला उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सुजित मण्डल ले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि समीम बाबु खान (सचिव तथा प्रवक्ता– अनेरास्ववियु केन्द्रीय कमिटी) रहनुभएको थियो। प्रमुख वक्ताका रूपमा प्रदीप यादव (निवर्तमान खानेपानी मन्त्री तथा प्रतिनिधि सभा उम्मेदवार, पर्सा–१) ले सम्बोधन गर्नुभयो।

विशिष्ट अतिथिका रूपमा विजय सरावगी (केन्द्रीय सदस्य, नेकपा एमाले तथा पूर्व मेयर, वीरगंज महानगरपालिका) को उपस्थिति रहेको थियो।

त्यसैगरी अतिथिहरूमा आशिफ आलम (केन्द्रीय सदस्य, अनेरास्ववियु) र सुन्दर कुर्मी (सचिवालय सदस्य तथा प्रवक्ता– नेकपा एमाले पर्सा) सहभागी हुनुभएको थियो। कार्यक्रम सञ्चालन रेयाज अंसारी ले गर्नुभएको थियो।

विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिसँगै कार्यक्रम उत्साहपूर्ण र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। ✊📚

Previous Post

पर्सा–१ मा कडा प्रतिस्पर्धा : प्रदीप यादव अगाडि, त्रिपक्षीय भिडन्तको संकेत

Next Post

पर्सा–२ मा चौपक्षीय प्रतिस्पर्धा : जातीय समीकरणले खेल्न सक्छ निर्णायक भूमिका

चराचर खबर

चराचर खबर

Next Post
पर्सा–२ मा चौपक्षीय प्रतिस्पर्धा : जातीय समीकरणले खेल्न सक्छ निर्णायक भूमिका

पर्सा–२ मा चौपक्षीय प्रतिस्पर्धा : जातीय समीकरणले खेल्न सक्छ निर्णायक भूमिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l