Thursday, July 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्सा–१ मा त्रिपक्षीय भिडन्त : प्रदीप यादव अग्रस्थानमा, अनिल रुगटा दोस्रो र हरि पन्त तेस्रोमा जनताको आकलन

चराचर खबर by चराचर खबर
March 1, 2026
in राजनीति, समाचार, समाज
0
पर्सा–१ मा त्रिपक्षीय भिडन्त : प्रदीप यादव अग्रस्थानमा, अनिल रुगटा दोस्रो र हरि पन्त तेस्रोमा जनताको आकलन
3
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter
  • पर्सा–१ मा त्रिपक्षीय भिडन्त : प्रदीप यादव अग्रस्थानमा, अनिल रुगटा दोस्रो र हरि पन्त तेस्रोमा जनताको आकलन

पर्सा क्षेत्र नं १ मा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। पूर्व मन्त्री प्रदीप यादव प्रति जनसमर्थन उल्लेख्य रूपमा बढेको भन्दै समर्थकहरूले उनलाई अग्रस्थानमा रहेको दाबी गरेका छन्। घरदैलो अभियान र चुनावी सभामा देखिएको भीडले पनि उनको पक्षमा माहोल बलियो बन्दै गएको संकेत गरेको छ।

जनताको आकलन अनुसार दोस्रो स्थानमा अनिल रुगटा रहेका छन्। उनले पनि विभिन्न वडामा सक्रिय प्रचार–प्रसार गरिरहेका छन्।

त्यसैगरी तेस्रो स्थानमा हरि पन्त रहेको जनमत सर्वेक्षणको अनुमान छ।

पर्सा–१ मा अहिले त्रिपक्षीय कडा प्रतिस्पर्धा देखिएको छ। मुख्य तीन उम्मेदवारबीच मतदातालाई आफ्नो पक्षमा पार्न तीव्र होडबाजी चलिरहँदा अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्ने चासो बढेको छ।

Previous Post

पर्सा–२ मा चौपक्षीय प्रतिस्पर्धा : जातीय समीकरणले खेल्न सक्छ निर्णायक भूमिका

Next Post

आंशिक आदेशलाई ‘पूर्ण सफाइ’ भन्दै प्रचार, पर्सा–३ मा विवाद चुलियो

चराचर खबर

चराचर खबर

Next Post
आंशिक आदेशलाई ‘पूर्ण सफाइ’ भन्दै प्रचार, पर्सा–३ मा विवाद चुलियो

आंशिक आदेशलाई ‘पूर्ण सफाइ’ भन्दै प्रचार, पर्सा–३ मा विवाद चुलियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l