Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पूर्वमुख्यमन्त्रीकै वडामा जसपा कमजोर, यादवको जमानत जफत

चराचर खबर by चराचर खबर
March 10, 2026
in राजनीति, समाचार, समाज
0
पूर्वमुख्यमन्त्रीकै वडामा जसपा कमजोर, यादवको जमानत जफत
3
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

पूर्वमुख्यमन्त्रीकै वडामा जसपा कमजोर, यादवको जमानत जफत

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत बस्ने वडामै Janata Samajbadi Party Nepal ले अत्यन्त न्यून मत पाएको तथ्य सार्वजनिक भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत Birgunj Metropolitan City–१३ तेजारथ टोल मुर्लीमा जसपा नेपालको चुनाव चिह्न ‘छाता’ले जम्मा ३९ मत मात्र प्राप्त गरेको बताइएको छ।

पर्साका चारै निर्वाचन क्षेत्र जित्ने दाबी गर्दै आएको जसपा नेपालका लागि यो परिणाम अप्रत्याशित मानिएको छ। स्थानीय तहमा राम्रो जनाधार रहेको दाबी गरिए पनि परिणामले पार्टीको संगठनात्मक अवस्था र जनसमर्थनबारे नयाँ प्रश्न उठाएको चर्चा भइरहेको छ।

यसैबीच पर्सा क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव को पनि जमानत जफत भएको छ। अपेक्षाभन्दा निकै कम मत प्राप्त भएपछि पार्टी नेतृत्व र रणनीतिबारे समेत व्यापक चर्चा सुरु भएको स्थानीयहरूले बताएका छन्।

Previous Post

वीरगञ्ज–१५ रास्वपा युवा नेताहरूले सांसद हरि पन्तलाई दिए जीतको बधाई

Next Post

वीरगञ्जमा नेशनल मेडिकल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

चराचर खबर

चराचर खबर

Next Post
वीरगञ्जमा नेशनल मेडिकल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगञ्जमा नेशनल मेडिकल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l