Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

चैती छठको दोस्रो दिन आज: खरना विधि श्रद्धापूर्वक सम्पन्न

चराचर खबर by चराचर खबर
March 23, 2026
in समाचार, समाज
0
चैती छठको दोस्रो दिन आज: खरना विधि श्रद्धापूर्वक सम्पन्न
3
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

चैती छठको दोस्रो दिन आज: खरना विधि श्रद्धापूर्वक सम्पन्न

चैती छठ पर्वको दोस्रो दिन आज देशभर श्रद्धा र भक्तिभावका साथ ‘खरना’ विधि सम्पन्न गरिएको छ। छठका ब्रतालुहरूले दिनभर निर्जला व्रत बसेपछि साँझपख विशेष विधिअनुसार पूजा गरी ‘रसियाव–रोटी’ प्रसाद तयार पारेर भगवान सूर्य र छठी मातालाई अर्पण गरेका छन्।

खरना विधिमा चोखो र शुद्ध स्थानमा प्रसाद पकाइन्छ, जसमा चामलको खीर (रसियाव), गहुँको पिठोबाट बनेको रोटी तथा केरा लगायतका फलफूल समावेश गरिन्छ। पूजा सम्पन्न भएपछि ब्रतालुहरूले यही प्रसाद ग्रहण गरी उपवास तोड्ने चलन रहेको छ।

तराई–मधेशका जिल्लासहित देशका विभिन्न स्थानमा छठ पर्वको उल्लास देखिएको छ। भक्तजनहरू परम्परागत गीत–संगीतसँगै धार्मिक आस्थामा लीन भई विधिपूर्वक पूजा–आराधना गरिरहेका छन्।

Previous Post

वीरगञ्जमा व्हीलचेयर वितरण: सेवा र सहकार्यको प्रेरणादायी उदाहरण

Next Post

कार्की आयोगको प्रतिवेदन : २३ गतेको घटनामा तोकेरै कारबाही, २४ को विध्वंसको ‘कमजोर’ अनुसन्धान

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l