Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्ज महानगरमाथि मन्त्रालयको कडा एक्सन

चराचर खबर by चराचर खबर
April 17, 2026
in समाचार
0
वीरगञ्ज महानगरमाथि मन्त्रालयको कडा एक्सन
19
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज महानगरमा सरकारी निर्देशन अवज्ञा: मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकार खारेज

वीरगञ्ज — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले वीरगञ्ज महानगरपालिकामा देखिएको प्रशासनिक विवादबीच कडा कदम चालेको छ।

सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कंडेललाई हाजिर नगराएपछि मन्त्रालयले हालसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्दै आएका कर्मचारीहरूको अधिकार खारेज गरिदिएको जनाएको छ।

मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयअनुसार कंडेललाई महानगरमा पठाइएको भए पनि उनी कार्यभार सम्हाल्न नपाएको अवस्थाले विवाद चर्किएको थियो।

मन्त्रालयको यो निर्णयले महानगरको दैनिक प्रशासन र आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।

Previous Post

लोभको जालमा परेका सर्वसाधारण: तस्करी गिरोहको नयाँ रणनीति उजागर

Next Post

पर्सामा ६ किलोभन्दा बढी गाँजासहित चार भारतीय नागरिक पक्राउ

चराचर खबर

चराचर खबर

Next Post
पर्सामा ६ किलोभन्दा बढी गाँजासहित चार भारतीय नागरिक पक्राउ

पर्सामा ६ किलोभन्दा बढी गाँजासहित चार भारतीय नागरिक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l