Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

भ्रष्टाचार आरोपित चिकित्सकलाई सम्मान गर्दा विवाद

चराचर खबर by चराचर खबर
April 21, 2026
in समाचार, समाज
0
भ्रष्टाचार आरोपित चिकित्सकलाई सम्मान गर्दा विवाद
4
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter
  • भ्रष्टाचार आरोपित चिकित्सकलाई सम्मान गर्दा विवाद

 

अख्तियारबाट १४ करोडभन्दा बढी भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका डा. सुरेन्द्र चौरसिया लाई रामाकान्त चौरसिया ले एक कार्यक्रममा सम्मान गरेका छन्।

 

यस घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टी को ‘शून्य भ्रष्टाचार’ नीतिविपरीत कदम भन्दै आलोचना भइरहेको छ।

 

यद्यपि सांसद चौरसियाले भने आफूलाई उनी आरोपित व्यक्ति भएको जानकारी नभई रक्तदान कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको स्पष्ट पारेका छन्।

Previous Post

पर्सामा ६ किलोभन्दा बढी गाँजासहित चार भारतीय नागरिक पक्राउ

Next Post

प्रधानमन्त्री बालेन्द्र शाह ३७ वर्षमा प्रवेश

चराचर खबर

चराचर खबर

Next Post
प्रधानमन्त्री बालेन्द्र शाह ३७ वर्षमा प्रवेश

प्रधानमन्त्री बालेन्द्र शाह ३७ वर्षमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l