Tuesday, October 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रेडक्रस केन्द्रीय सदस्य सर्राफलाई मेयर सिंहद्वारा स्वागत तथा सम्मान

चराचर खबर by चराचर खबर
September 22, 2026
in समाचार
0
रेडक्रस केन्द्रीय सदस्य सर्राफलाई मेयर सिंहद्वारा स्वागत तथा सम्मान
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रेडक्रस केन्द्रीय सदस्य सर्राफलाई मेयर सिंहद्वारा स्वागत तथा सम्मान

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई स्वागत तथा सम्मान गरेका छन्।

सामाजिक तथा मानवीय सेवामा सक्रिय सर्राफलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै मेयर सिंहले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

वीरगंजको सडक पेटीमा कपडा व्यापारबाट व्यवसायिक यात्रा सुरु गरेका सर्राफले निरन्तरको मेहनतबाट व्यवसाय विस्तार गर्दै सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय पहिचान बनाएका छन्।

Previous Post

सामाजिक सञ्जालमार्फत चरित्रहत्या र शान्ति भड्काउने सामग्री पोस्ट गरेको आरोपमा ‘मनोज मानव’ पक्राउ

Next Post

वीरगञ्ज–१५ को वडाध्यक्षमा युवा नेता शिवशंकर यादवको उम्मेदवारी घोषणा

चराचर खबर

चराचर खबर

Next Post
वीरगञ्ज–१५ को वडाध्यक्षमा युवा नेता शिवशंकर यादवको उम्मेदवारी घोषणा

वीरगञ्ज–१५ को वडाध्यक्षमा युवा नेता शिवशंकर यादवको उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l