Tuesday, October 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

चराचर खबर by चराचर खबर
September 23, 2026
in समाचार
0
दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ, ७ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधनको प्रक्रिया दसैँअघि नै टुङ्ग्याउन मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ।

मन्त्री पोखरेलले मन्त्रालयका सचिवसहितका अधिकारीसँग छलफल गर्दै मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो।

दसौँ संशोधनपछि देखिएका शिक्षक सरुवाका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिसम्बन्धी जटिलता लगायतका विषय सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रालयले सातै प्रदेशसहित विभिन्न सरोकारवालासँग छलफल गरी संशोधनका लागि राय–सुझाव संकलन गरेको थियो।

Previous Post

नरैनापुरमै अब आन्तरिक राजस्व सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

Next Post

राष्ट्रसंघ महासभामा इरानी राष्ट्रपतिको सम्बोधन, भने– ‘इरानी जनता आतंकवादका पीडित हुन्’

चराचर खबर

चराचर खबर

Next Post
राष्ट्रसंघ महासभामा इरानी राष्ट्रपतिको सम्बोधन, भने– ‘इरानी जनता आतंकवादका पीडित हुन्’

राष्ट्रसंघ महासभामा इरानी राष्ट्रपतिको सम्बोधन, भने– ‘इरानी जनता आतंकवादका पीडित हुन्’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l