Tuesday, August 11, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

नव नियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

चराचर खबर by चराचर खबर
September 14, 2025
in समाचार
0
नव नियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पदभार ग्रहण  गरेकी हुन्।

गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहणको व्यवस्था मिलाइएको थियो। प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइएको छ।
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचोरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यापर्ण गरेकी थिइन्।
जेनजी प्रतिनिधिहरूको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ।  यसअघि शनिबार प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न विभिन्न अस्पताल पुगेकी थिइन्।

Previous Post

६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने, सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको सपथ

Next Post

सुमनाको राजीनामाबारे के भन्छ रास्वपा ?

चराचर खबर

चराचर खबर

Next Post
सुमनाको राजीनामाबारे के भन्छ रास्वपा ?

सुमनाको राजीनामाबारे के भन्छ रास्वपा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l