Tuesday, August 11, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभारग्रहण, पहिलो निर्णय- टुक्रे आयोजना हटाउन कार्यदल

चराचर खबर by चराचर खबर
September 15, 2025
in समाज
0
नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभारग्रहण, पहिलो निर्णय- टुक्रे आयोजना हटाउन कार्यदल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्। सोमबार सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि उनले  टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन्। खनाल पूर्वअर्थसचिव पनि हुन्।

Previous Post

नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए

Next Post

जिल्ला बचत संघ लि.पर्साको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

चराचर खबर

चराचर खबर

Next Post
जिल्ला बचत  संघ लि.पर्साको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

जिल्ला बचत संघ लि.पर्साको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l