Saturday, August 8, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता, के के भयो छलफल ?

चराचर खबर by चराचर खबर
September 23, 2025
in समाचार
0
प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता, के के भयो छलफल ?
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबिच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ ।

भेटवार्तामा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्था, सैनिक र सुरक्षा व्यवस्थाका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सरकार परिवर्तन भएपछि प्रधानमन्त्रीको पद सम्हालेकी हुन् ।

जेनजी आन्दोलनको माग अनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । त्यसैले यस भेटवार्तालाई अर्थपूर्ण र महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबिचको यस भेटवार्ता भविष्यमा राष्ट्रको सुरक्षा र शान्ति व्यवस्थामा केन्द्रित नीतिगत निर्णयका लागि संकेतको रूपमा लिइएको छ ।

Previous Post

३ जना सचिवको सरुवा : दुवाडी गृहबाट योजना आयोगमा, दंगाल नयाँ गृहसचिव

Next Post

प्रिमियर लिगमा आज दुई खेल: एस्टन भिल्ला र फुलहम बेलुकी भिड्ने

चराचर खबर

चराचर खबर

Next Post
प्रिमियर लिगमा आज दुई खेल: एस्टन भिल्ला र फुलहम बेलुकी भिड्ने

प्रिमियर लिगमा आज दुई खेल: एस्टन भिल्ला र फुलहम बेलुकी भिड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l