Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

आजदेखि कात्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना प्रारम्भ

चराचर खबर by चराचर खबर
October 7, 2025
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
आजदेखि कात्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना प्रारम्भ
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 असोज २१ – असोज शुक्ल पूर्णिमासँगै आजदेखि कात्तिक महिनाभर गरिने कात्तिक स्नान, आकाशदीप दान तथा तुलसीको विशेष पूजा आराधना औपचारिक रूपमा सुरु भएको छ।

धार्मिक परम्पना अनुसार असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म बिहानै पवित्र स्नान गरी तुलसीको आराधना गर्ने, घर आँगनमा दीप प्रज्वलन गर्ने र आकाशदीप (आकाशमा बत्ती बाल्ने) दान गर्ने चलन छ।
विश्वास गरिन्छ कि यस महिनाभर यस्तो धार्मिक कार्य गर्ने व्यक्तिले सौभाग्य, सम्पत्ति र श्रेय प्राप्त गर्छन्।

आकाशदीप दानका लागि बाँस नपाएमा पलाँस, खयर वा पीपलको लिङ्गो ठड्याई दीप प्रज्वलन गर्ने परम्परा रहिआएको छ।

यसैबीच, दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व हिजो असोज शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा आराधना र जाग्रामसँगै सम्पन्न भएको छ।
महालक्ष्मीको व्रतका क्रममा भक्तजनहरूले मध्यरातमा देवी लक्ष्मीको पूजा गरी धन, धान्य र सम्पन्नताको कामना गर्छन्।

चन्द्रमाको आराधना गरी गरिने पूर्णिमा व्रतका लागि सूर्योदय र सायंकाल दुवै समयमा पूर्णिमा तिथि रहनुपर्ने भएकाले यस वर्ष व्रत आज परेको हो।

Previous Post

३२ जलविद्युत आयोजनामा बाढी-पहिरोले क्षति, १८० मेगावाट उत्पादन ठप्प

Next Post

बिहार विधानसभा निर्वाचन नोभेम्बर ६ र ११ मा दुई चरणमा हुने

चराचर खबर

चराचर खबर

Next Post
बिहार विधानसभा निर्वाचन नोभेम्बर ६ र ११ मा दुई चरणमा हुने

बिहार विधानसभा निर्वाचन नोभेम्बर ६ र ११ मा दुई चरणमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l