Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रदेश मुख्यमन्त्री पदमा लोसपाका सोनलको दाबी पेस

चराचर खबर by चराचर खबर
October 15, 2025
in समाचार
0
प्रदेश मुख्यमन्त्री पदमा लोसपाका सोनलको दाबी पेस
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

२९ असोज,बिरगंज – मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले दाबी पेश गर्नुभएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

काँग्रेस र एमालेबाहेकका दलहरु जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।

सोनललाई ५ दलका ५६ प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त भएको छ । मधेशमा सरकार निर्माणका लागि एक सय ७ सदस्यीय प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक छ ।

Previous Post

वीरगंज महानगरको फोहोर व्यवस्थापनमा ऐतिहासिक कदम : चार करोडको लगानीमा प्लान्ट निर्माण हुने

Next Post

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस

चराचर खबर

चराचर खबर

Next Post
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l