Thursday, August 6, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रेशम चौधरीले दर्ता गराए नयाँ दल, चुनाव चिह्न जाँतो

चराचर खबर by चराचर खबर
October 30, 2025
in समाचार
0
रेशम चौधरीले दर्ता गराए नयाँ दल, चुनाव चिह्न जाँतो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल चौधरीले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।

नाउपाबाट निकालिएपछि रेशमले नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । उनले घोषणा गरेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) रहेको बताएका छन् ।

बिहीबार कान्तिपथपस्थित निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी नाउपाने दर्ता गराएका हुन् ।

उनले आफ्नो पार्टीको चुनाव चिह्न जाँतो हुने प्रस्ताव गरेका छन् । त्यसो त यसअघि उनको अग्रसरतामा खोलिएको नाउपाको चुनाव चिह्न भने ढकिया थियो ।

रेशमले गत भदौ २९ गते नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ उनकै श्रीमती भए पनि पार्टीभित्र मतभेद बढेपछि रेशमले नयाँ दल खोलेका हुन् ।
Previous Post

खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश

Next Post

महाधिवेशनको कार्यतालिका विवादले कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित

चराचर खबर

चराचर खबर

Next Post
महाधिवेशनको कार्यतालिका विवादले कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित

महाधिवेशनको कार्यतालिका विवादले कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l