Thursday, August 6, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

महाधिवेशनको कार्यतालिका विवादले कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित

चराचर खबर by चराचर खबर
October 31, 2025
in समाचार
0
महाधिवेशनको कार्यतालिका विवादले कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक प्रभावित बनेको छ ।

आज दिउँसो १ बजे बस्नेगरी बिहीबार स्थगित भएको बैठक आज बस्न नसकेको हो ।

महाधिवेशनको कार्यतालिकाको विषय पेचिलो बन्दा आइतबारसम्मका लागि बैठक स्थगित भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

नेपाली कांग्रेसमा तत्काल नियमित महाधिवेशन बोलाउने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

आगामी महाधिवेशन, जेनजी आन्दोलनपपछिको राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । असोज २८ पछि केही दिन बसेर स्थगित भएको बैठक बिहीबार बसेको थियो । तर आजबाट बैठक निरन्तर बस्ने भनिए पनि आन्तरिक कारणले बैठक स्थगित हुन पुगेको हो ।

त्यसो त बिहीबारको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका थिए । तर कार्यवाहक सभापति पूर्णबहादुर खड्का त्यसमा सहमति नभएपछि महामन्त्री थापा बैठकमै सहभागि भएनन् ।

यता विशेष महाधिवेशन पक्षधरले संस्थापनलाई काउन्टर दिन आइतबारका लागि भेला बोलाएको छ ।

Previous Post

रेशम चौधरीले दर्ता गराए नयाँ दल, चुनाव चिह्न जाँतो

Next Post

अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई सल्लाह

चराचर खबर

चराचर खबर

Next Post
अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई सल्लाह

अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई सल्लाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l