Thursday, August 6, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

दोस्रो टी–२० क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हरायाे

चराचर खबर by चराचर खबर
October 31, 2025
in खेलकुद, समाचार
0
दोस्रो टी–२० क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हरायाे
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 कात्तिक १४ – दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको छ ।

भारतले दिएको १ सय २६ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले ४६, ट्राभिस हेडले २८ रन बनाए । भारतका जसप्रीत बुमराह, वरुण चक्रवर्ती र कुलदीप यादवले २/२ विकेट लिए ।

यसअघि मेलबर्नमा टस हारेर ब्याटिङ गरेको भारत १८ ओभर ४ बलमा १ सय २५ रन बनाउँदा अलआउट भयो । भारतका अभिषेक शर्माले ६८, हर्षित राणाले ३५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका जोश हेजलवुडले ३ विकेट लिए ।

योसँगै अस्ट्रेलियाले ५ खेलको टी–२० शृङ्खलामा १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो । अब तेस्रो खेल पर्सि आइतवार हुनेछ ।

Previous Post

जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन

Next Post

वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए

चराचर खबर

चराचर खबर

Next Post
वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए

वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l