Thursday, August 6, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए

चराचर खबर by चराचर खबर
November 3, 2025
in समाचार
0
वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका गाडी भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा गाडीको आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आर्थिक वर्षको तीन महिनामा गाडीको आयात र त्यसबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिनुभयो । गएको आर्थिक वर्षको तीन महिनामा ६ अर्ब १९ करोड रुपैयाँ मूल्य पर्ने विभिन्न थरिका गाडी आयात भएका थिए । गएको वर्षको तीन महिनामा गाडीको आयातबाट पाँच अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालू आर्थिक वर्षको तीन महिनामा तीन अर्ब ४१ करोड रुपैयाँ मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा मोटरसाइकल आयात भएको छ । तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड पाँच लाख रुपैयाँ पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

Previous Post

दोस्रो टी–२० क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हरायाे

Next Post

नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

चराचर खबर

चराचर खबर

Next Post
नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l