Tuesday, August 4, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

चराचर खबर by चराचर खबर
November 14, 2025
in समाचार
0
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

?????????????????

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले आउँदाे प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ ।

आयोगले आज सूचना निकालेर प्रतिनिधिसभाका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रियसभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।

प्रतिनिधिसभा चुनावका लागि दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि त्यही निवेदनको साथमा बुझाउनुपर्ने आयोगले जनाएको छ ।

आउँदाे फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ गते र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ ।

Previous Post

भारतकाे नयाँ दिल्लीमा बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

Next Post

सन्तोष परियारले छोडे रास्वपा

चराचर खबर

चराचर खबर

Next Post
सन्तोष परियारले छोडे रास्वपा

सन्तोष परियारले छोडे रास्वपा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l