Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

चुनाव लड्ने क्षेत्र मै प्रचण्ड अन्योल

चराचर खबर by चराचर खबर
January 2, 2026
in अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
चुनाव लड्ने क्षेत्र मै प्रचण्ड अन्योल
2
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँबाट चुनाव लड्ने भन्ने बारेमा अझै निर्णय भएको छैन। उनको नाम १६ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ, जसमा कालिकोट, कास्की क्षेत्र नम्बर ३, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, रुकुमपूर्व र कैलाली–३ समावेश छन्।

प्रचण्डलाई यसपटक पनि क्षेत्र परिवर्तन गर्न दबाब छ। उनी कहाँबाट उठ्छन् भन्ने बारेमा निकटस्थहरूले रुकुमपूर्वमा बढी सम्भावना भएको बताएका छन्। रुकुमपूर्वमा प्रचण्डसहित महिला, युवा, जेनजी, अवसर नपाएका, पुराना गरी ९ जनाको नाम सिफारिस भएको छ।

Previous Post

एमालेले चक्र मिलनलाई गोरखा २बाट प्रतिनिधी सभाको उम्मेदवारमा सिफारिस

Next Post

मुस्लिम आयोगका पुर्व अध्यक्ष समिम अन्सारीका अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा

चराचर खबर

चराचर खबर

Next Post
मुस्लिम आयोगका पुर्व अध्यक्ष समिम अन्सारीका अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा

मुस्लिम आयोगका पुर्व अध्यक्ष समिम अन्सारीका अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l