Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

मुस्लिम आयोगका पुर्व अध्यक्ष समिम अन्सारीका अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा

चराचर खबर by चराचर खबर
January 2, 2026
in राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
मुस्लिम आयोगका पुर्व अध्यक्ष समिम अन्सारीका अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो। पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गर्नुभयो। पार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने उहाँको भनाइ छ ।

 

पार्टीको चुनाव चिन्ह पानीको बोतल प्रस्ताव गरिएको छ। उहाँले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

 

Previous Post

चुनाव लड्ने क्षेत्र मै प्रचण्ड अन्योल

Next Post

किसानको समस्या समाधानमा बिशेष जोड दिने कृषि मन्त्री श्याम पटेल

चराचर खबर

चराचर खबर

Next Post
किसानको समस्या समाधानमा बिशेष जोड दिने कृषि मन्त्री श्याम पटेल

किसानको समस्या समाधानमा बिशेष जोड दिने कृषि मन्त्री श्याम पटेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l