Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

मौन अवधि’ सुरु: के गर्न पाइन्छ, के पाइँदैन?

चराचर खबर by चराचर खबर
March 3, 2026
in राजनीति, विचार, समाचार
0
मौन अवधि’ सुरु: के गर्न पाइन्छ, के पाइँदैन?
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

‘मौन अवधि’ सुरु: के गर्न पाइन्छ, के पाइँदैन?

निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसारको अवधि सोमबार राति १२ बजेदेखि औपचारिक रूपमा समाप्त गरेको छ। अब मतदान सम्पन्न नभएसम्म ४८ घण्टे ‘मौन अवधि’ लागू हुनेछ।

के गर्न पाइँदैन?

कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार, सभा, भेला, भाषण र छलफल

सामाजिक सञ्जाल (फेसबुक, भाइबर, एसएमएस आदि) मार्फत मत माग्ने गतिविधि

उम्मेदवार वा दलको पक्षमा समाचार/सूचना प्रकाशन–प्रसारण

मतदान केन्द्रको ३०० मिटर वरिपरि प्रचार सामग्री राख्न

उल्लङ्घन गरे के हुन्छ?

मौन अवधि तोडेर निर्वाचन प्रभावित गर्ने गतिविधि गरे उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म निर्वाचन प्रक्रियामा भाग लिन नपाउनेसम्मको कारबाही हुन सक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन्। आयोगले शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पारेको छ।

किन महत्वपूर्ण?

मौन अवधिले मतदातालाई दबाब र प्रभावबाट मुक्त भई ‘फ्रेस’ दिमागले निर्णय गर्ने अवसर दिन्छ। साथै सुरक्षा निकाय र कर्मचारीलाई शान्तिपूर्ण वातावरणमा मतदानको व्यवस्थापन गर्न समय मिल्छ।

आयोगका अनुसार यसपटक देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय खटिएका छन्।

Previous Post

रौतहट–३ मा कडा प्रतिस्पर्धा : प्रभु शाह र पुनम यादव आमनेसामने

Next Post

चुनावका बेला पनि इन्धन अभाव नहुने : नेपाल आयल निगम

चराचर खबर

चराचर खबर

Next Post
चुनावका बेला पनि इन्धन अभाव नहुने : नेपाल आयल निगम

चुनावका बेला पनि इन्धन अभाव नहुने : नेपाल आयल निगम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l