Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

चुनावका बेला पनि इन्धन अभाव नहुने : नेपाल आयल निगम

चराचर खबर by चराचर खबर
March 3, 2026
in राजनीति, समाचार, समाज
0
चुनावका बेला पनि इन्धन अभाव नहुने : नेपाल आयल निगम
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

चुनावका बेला पनि इन्धन अभाव नहुने : नेपाल आयल निगम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बजारमा इन्धन अभाव हुने हल्ला फैलिएका बेला नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आपूर्ति नियमित रहने स्पष्ट पारेको छ।

निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थको आयात सहज रूपमा भइरहेकाले चुनावका कारण आपूर्तिमा कुनै अवरोध नआउने जनाएको छ। अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न आमसर्वसाधारणलाई आग्रह गर्दै निगमले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सचेत गराएको छ।

निगमले देशभरका डिपो तथा पेट्रोल पम्पमा पर्याप्त मौज्दात रहेकाले ढुक्क भएर नियमित रूपमा इन्धन प्रयोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ।

Previous Post

मौन अवधि’ सुरु: के गर्न पाइन्छ, के पाइँदैन?

Next Post

सिरहा–३ मा मौन अवधिमै जसपा उम्मेदवार पक्राउ

चराचर खबर

चराचर खबर

Next Post
सिरहा–३ मा मौन अवधिमै जसपा उम्मेदवार पक्राउ

सिरहा–३ मा मौन अवधिमै जसपा उम्मेदवार पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l