Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

निर्वाचन बिथोल्नेलाई कडा कारबाही हुने आईजीपीको चेतावनी

चराचर खबर by चराचर खबर
March 4, 2026
in समाचार, समाज, सम–सामयिक
0
निर्वाचन बिथोल्नेलाई कडा कारबाही हुने आईजीपीको चेतावनी
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन बिथोल्नेलाई कडा कारबाही हुने आईजीपीको चेतावनी

दानबहादुर कार्की ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्।

निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै उनले मतदान केन्द्रहरूमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको, आवश्यक स्थानमा हेलिकप्टर तयारी अवस्थामा राखिएको र मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

आईजीपी कार्कीले निर्वाचन बिथोल्ने, आचारसंहिता उल्लंघन गर्ने वा उच्छृङ्खल गतिविधिमा संलग्न हुने जोकोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने र आवश्यक परे बल प्रयोग गर्नसमेत पछि नहट्ने स्पष्ट चेतावनी दिएका छन्।

Previous Post

सिरहा–३ मा मौन अवधिमै जसपा उम्मेदवार पक्राउ

Next Post

सुनसरी–४ मा पैसा बाँड्दै गरेको आरोप: पूर्व सासंद सूर्यदेव उराँव प्रहरी नियन्त्रणमा

चराचर खबर

चराचर खबर

Next Post

सुनसरी–४ मा पैसा बाँड्दै गरेको आरोप: पूर्व सासंद सूर्यदेव उराँव प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l