अब संसदीय चुनाव नलड्ने पूर्वमन्त्री रमेश रिजालको घोषणा
पर्सा — Ramesh Rijal ले अब कुनै पनि संसदीय निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
Nepali Congress का केन्द्रीय सदस्यसमेत रहेका रिजालले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट आठौं पटक उम्मेदवार बनेर पराजित भएपछि यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
शनिबार Jagarnathpur Rural Municipality–५ मसिहानीमा आयोजित क्षेत्रीय अगुवा कार्यकर्ता भेलामा उनले अब चुनाव नलड्ने तर क्षेत्रका जनताको सेवामा भने सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
रिजालले युवा पुस्तालाई अगाडि बढ्न साथ र समर्थन रहने बताउँदै कांग्रेसका निर्वाचित जनप्रतिनिधिलाई जनताको सेवक बनेर काम गर्न सुझाव समेत

