Wednesday, June 17, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

क्लासिक होटल हटाएको रिसमा प्रतिशोधको राजनीति ?

चराचर खबर by चराचर खबर
June 13, 2026
in राजनीति, समाचार, समाज
0
क्लासिक होटल हटाएको रिसमा प्रतिशोधको राजनीति ?
18
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

क्लासिक होटल हटाएको रिसमा प्रतिशोधको राजनीति ?

वीरगञ्ज । नालामाथि निर्माण गरिएको भनिएको क्लासिक होटल भवन तीन वर्षअघि वीरगञ्ज महानगरपालिकाले हटाएपछि हाल सांसद बनेका हरि पन्त प्रतिशोधको राजनीतिमा लागेको आरोप लाग्न थालेको छ।

स्थानीयवासी तथा मेयर राजेशमान सिंहका समर्थकहरूका अनुसार अवैध संरचना हटाउने कार्य कानुनअनुसार गरिएको थियो। केन्द्र सरकारले समेत सार्वजनिक जग्गा र नालामाथिका संरचना हटाउँदै आएको अवस्थामा वीरगञ्ज महानगरले पनि सोही अभियानअन्तर्गत क्लासिक होटल हटाएको उनीहरूको भनाइ छ।

विकासका काममा केन्द्रित हुनुपर्ने बेला पुरानो विषयलाई लिएर मेयर राजेशमान सिंहविरुद्ध राजनीतिक अभियान चलाइएको भन्दै आलोचना भइरहेको छ। अन्ततः देश संविधान र कानुनअनुसार चल्ने भएकाले सार्वजनिक क्षेत्र अतिक्रमणसम्बन्धी विषय कानुनी प्रक्रियाबाटै टुंगिनुपर्ने धारणा व्यक्त गरिएको छ।

Previous Post

मधेश प्रदेशमा अपराध अनुसन्धान सुदृढ बनाउन प्रदेशस्तरीय समीक्षा गोष्ठी सम्पन्न

Next Post

दुई अर्ब घोटाला प्रकरणमा संसदीय छानबिनको माग

चराचर खबर

चराचर खबर

Next Post
दुई अर्ब घोटाला प्रकरणमा संसदीय छानबिनको माग

दुई अर्ब घोटाला प्रकरणमा संसदीय छानबिनको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l