Wednesday, June 17, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

दुई अर्ब घोटाला प्रकरणमा संसदीय छानबिनको माग

चराचर खबर by चराचर खबर
June 13, 2026
in राजनीति, विश्व, समाचार
0
दुई अर्ब घोटाला प्रकरणमा संसदीय छानबिनको माग
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

दुई अर्ब घोटाला प्रकरणमा संसदीय छानबिनको माग

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले दुई अर्ब रुपैयाँ घोटाला भएको दाबी गर्ने अर्थमन्त्रीलाई संसदीय छानबिन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न चुनौती दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले यदि घोटाला भएको हो भने निष्पक्ष संसदीय छानबिनबाट दोषी र निर्दोष छुट्याउनुपर्ने बताएका छन्। उनले सरकार छानबिनबाट किन डराइरहेको छ भन्दै प्रश्न उठाएका छन्।

शाहीले लोकतन्त्रमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता सबैका लागि समान हुनुपर्ने उल्लेख गर्दै सम्बन्धित फाइलहरू सार्वजनिक गरी सत्य तथ्य जनतासामु ल्याउन सरकारसँग माग गरेका छन्।

Previous Post

क्लासिक होटल हटाएको रिसमा प्रतिशोधको राजनीति ?

Next Post

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश प्रकरण : सरकारले कूटनीतिक पहल गर्ने

चराचर खबर

चराचर खबर

Next Post
सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश प्रकरण : सरकारले कूटनीतिक पहल गर्ने

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश प्रकरण : सरकारले कूटनीतिक पहल गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l