Saturday, August 1, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पाेखरिया अस्पताल विकास समितिकाे अध्यक्षमा मेयर प्रदुमनका भाई उमेश नियुक्त

चराचर खबर by चराचर खबर
August 8, 2025
in समाचार
0
पाेखरिया अस्पताल विकास समितिकाे अध्यक्षमा मेयर प्रदुमनका भाई उमेश नियुक्त
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२२साउन:

पर्साकाे पाेखरिया नगरपालिका-४ पाेखरिया बजारमा अवस्थित प्रादेशिक अस्पतालकाे विकास समितिकाे अध्यक्षमा उमेश चौहान नियुक्त भएका छन्।मधेस प्रदेशकाे स्वास्थ्य मन्त्रालयले पाेखरिया अस्पतालकाे अस्पताल विकास समितिकाे अध्यक्षमा चाैहानलाई साउन २० गते नियुक्त गरेकाे हाे ।

नवनियुक्त अध्यक्ष चाैहानले पाेखरिया नगरपालिकाका मेयर प्रदुमन चाैहानका सहाेदर भाई हुन्।

नवनियुक्त अध्यक्ष चाैहानले बिहीबार पदभार सम्हालेका छन्।बिहीबार अस्पतालमा पुगेका उनलाई अस्पताल का स्वास्थ्यकर्मी र कर्मचारीले स्वागत गरेका थिए ।

यसअघि २०७२ सालमा पनि चाैहान पोखरिया अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए।

बिहीबार भएको अध्यक्ष चाैहानकाे पदभार ग्रहण कार्यक्रममा अस्पतालका मेसु डाक्टर आनन्द रौनियार,मेयर प्रदुमन चाैहान,पूर्व मेसु डाक्टर अनिल यादव,वडाध्यक्ष प्रमाेद गिरी,नेपाल रेडक्रस सोसायटी उपशाखाका सभापति भगवान प्रसाद कुर्मी, बृजेश दुबेदी, सन्जु दास लगायतको उपस्थिती रहेको थियो ।

Next Post

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चराचर खबर

चराचर खबर

Next Post
सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l