Friday, July 31, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चराचर खबर by चराचर खबर
August 8, 2025
in समाचार
0
सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध आज शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियारले उन विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मेयर साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । त्यसपछि अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा साहले कल्याणपुर नगरपालिका वडा नम्बर ६ स्थित पक्की नाला निर्माण कार्य सम्पन्नपछि भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । साहसँग एक लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

Previous Post

पाेखरिया अस्पताल विकास समितिकाे अध्यक्षमा मेयर प्रदुमनका भाई उमेश नियुक्त

Next Post

एकीकृत समाजवादीमा मिलापको प्रयास, नेपाल र खनालबीच भेटवार्ता

चराचर खबर

चराचर खबर

Next Post
एकीकृत समाजवादीमा मिलापको प्रयास, नेपाल र खनालबीच भेटवार्ता

एकीकृत समाजवादीमा मिलापको प्रयास, नेपाल र खनालबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l