Saturday, August 1, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

कोमामा रहेको सार्क फर्किने/नफर्किने ठेगान छैन तर आवश्यक छ : उपेन्द्र यादव

चराचर खबर by चराचर खबर
August 10, 2025
in समाचार
0
कोमामा रहेको सार्क फर्किने/नफर्किने ठेगान छैन तर आवश्यक छ : उपेन्द्र यादव
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सार्कलाई अहिले ‘कोमामा पुगेको’ भन्दै अब फर्किने हो कि होइन भन्ने अनिश्चितता रहेको टिप्पणी गरे ।

अध्यक्ष यादवले दक्षिण एशियामा सार्कको महत्व अझै कायम रहेको बताए। उनले विगतमा सार्कमा आतंकवादविरोधी विषयमा छलफल भएको स्मरण गर्दै, आतंकवादी गतिविधि रोक्न क्षेत्रीय सहकार्य अपरिहार्य भएको उल्लेख गरे ।

उनका अनुसार आतंकवादी गतिविधिको ‘रुट कज’ पहिचान गरी समयमै समस्या समाधान गर्नुपर्छ। ‘रिसोर्सको च्यानल रोक्नु र आतंकवादीहरूको आर्थिक स्रोत बन्द गर्नु जरुरी छ,’उनले भने ।

यादवले कुनै पनि देश वा निकायले आतंकवादी गतिविधि नियन्त्रण गर्नका लागि आर्थिक सहयोग दिन नहुनेमा जोड दिएका थिए ।

Previous Post

रुपन्देही-३ मा उम्मेदवार बन्न चाहेकाहरूसँग रास्वपाको छलफल

Next Post

उपचारका क्रममा कैदीको मृत्यु भएपछि वीरगन्जको नारायणी अस्पतालमा तनाव

चराचर खबर

चराचर खबर

Next Post
उपचारका क्रममा कैदीको मृत्यु भएपछि वीरगन्जको नारायणी अस्पतालमा तनाव

उपचारका क्रममा कैदीको मृत्यु भएपछि वीरगन्जको नारायणी अस्पतालमा तनाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l