Wednesday, August 5, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

११ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय

चराचर खबर by चराचर खबर
August 25, 2025
in समाचार, सरोकार, सूचना/प्रविधि
0
११ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भदौ ९  – सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । ती निर्माण कम्पनीलाई हिजो कालोसूचीमा राख्ने निर्णय गरेर आज सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । सार्वजनिक निकायहरूले लेखी पठाएका विवरणका आधारमा निर्णय गरिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरुमा श्री विशाल होम निर्माण सेवा उदयपुर, जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन प्रा.लि. काठमाण्डौ, सगुन फ्याब्रिक्स मोरङ, सुभ आरएस नविना जेभी बाँके, नबीन निर्माण सेवा अछाम रहेका छन् ।

त्यसैगरी जेएससी कन्स्ट्रक्सन प्रा.लि. सुर्खेत, कास्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि. काठमाण्डौ, ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. काठमाण्डौ, जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाण्डौ, मष्टा भवानी निर्माण सेवा डोल्पा, शहीद निर्माण सेवा अर्घाखाँची रहेका छन् ।

Previous Post

वीरगन्जमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउँदै

Next Post

स्वास्थ्य मन्त्री पौडेल वीरगञ्जमा हैजाको प्रकोप स्थलगत अनुगमन गर्दै

चराचर खबर

चराचर खबर

Next Post
स्वास्थ्य मन्त्री पौडेल वीरगञ्जमा हैजाको प्रकोप स्थलगत अनुगमन गर्दै

स्वास्थ्य मन्त्री पौडेल वीरगञ्जमा हैजाको प्रकोप स्थलगत अनुगमन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l